स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै प्रथम ५ तारे होटेल ग्रुप द सोल्टी होटल्स एण्ड रिजोट्र्सबीच व्यावसायिक सम्झौता भएको छ।सोल्टी हेरिटेज क्लब र एससीटीबीच एससीटी युनियनपे कार्डका ग्राहकहरूलाई सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरसिप प्रदान गर्न सम्झौता सम्पन्न भएको छ। यसअनुसार अगस्ट ५ देखि नेपालभरका सम्पूर्ण द सोल्टी होटल्स एण्ड रिजोट्र्स अन्तर्गतका होटल तथा रिसोर्टहरूमा एससीटी युनियनपे कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फुड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा सोल्
Posted inSamachar
एससीटी युनियनपे कार्ड ग्राहकलाई द सोल्टी होटल्स एन्ड रिजोर्टमा छुट

