आज (साउन २४, शनिबार) दिउँसो र राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड भेगका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि स
Posted inSamachar
आज दिउँसो र राति यी प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना

