कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज कालीमाटीमा आलु, गोलभेँडा, गाँजर, काउलीसहित अधिकांश तरकारीको मूल्य बढेको छ। कालीमाटीमा आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छःगोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो
Posted inSamachar
कालीमाटीमा महँगियो आलु

