रुकुमपश्चिको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुक्रबार त्रिवेणी गाउँपालिका–३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लु.प्र-१-००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका-५ का २८ वर्षीय बुद्धिमान खड्का रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।उनका अनुसार ट्रयाक्टर अनियन्त्रित भइ
Posted inSamachar
ट्याक्टर भिरबाट खस्दा २८ वर्षीय चालकको मृत्यु

