नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच डल्लुमा भेटवार्ता भइरहेको छ। अध्यक्ष माधव नेपालसँग भनाभन भइरहेका बेला खनालले गौतमसँग आफ्नै निवासमा छलफल गरिरहेका हुन्।
Posted inSamachar
माधव नेपालसँग मनमुटाव भइरहेका बेला वामदेव गौतमसँग झलनाथ खनालको भेटवार्ता

