नेपाल प्रिमियर लिगको दोस्रो सिजनका अविशेक तिवारी न्यूनतम मूल्य २ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। नेपाल प्रिमियर लिगको अक्सनमा क्याटोगोरी सी का अविषेकमाथि पोखराले मात्र बोली लगाएको थियो।
Posted inSamachar
अभिषेक तिवारी २ लाखमा पोखरामा

