नेपाल प्रिमियर लिग सिजन २ का लागि पवन सर्राफ १५ लाख रुपैयाँमा गोलाप्रथाबाट कर्णाली याक्समा पुगेका छन्। क्याटोगोरी ए का पवनको न्यूनतम रकम १० लाख रुपैयाँ रहको थियो। उनीमाथि कर्णाली याक्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, चितवनले बोली लगाएका थिए। कर्णालीले अक्सनमा पहिलो खेलाडी खरिद गरेको हो।
Posted inSamachar
पवन सरार्फ कर्णाली याक्समा

