डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति भएर आएपछि अमेरिकाले केही नेपालीलाई हत्कडी लगाएर नेपाल फर्काइदियो। सुनौलो संसारको परिकल्पना गरेर अमेरिका गएका उनीहरू काँधमा बोरा च्यापेर विमानस्थलबाट निस्किए।ती त घर फर्किए। अझै कति फर्किने हुन्। र, डंकी रुटमा हन्डर खाइरहेका थप कति छन्?अमेरिकालाई सपनाको देश भनिन्छ। जहाँ पुग्ने नेपालीको पनि सुनौलो सपना हुन्छ। जसको लागि उनीहरू ज्यानै दाउमा लगाएर, यताको सिरिखुरी बेचेर, ३६ प्रतिशत ब्याजमा साहुको ऋण लिएर अनेकानेक गर्छन्। अवैध बाटो पनि पछ्याउँछन्।विडम्बना! अवैध
Posted inSamachar
डंकी रुटमा हन्डर खाएका हरि र लालाबालासाथ कुरिरहेकी सीताहरूको प्रश्न- अमेरिका साँच्चै सुनौलो देश हो?

