सांस्कृतिक गाईजात्रामा गाई सजिन्छ, अदालतको जात्रामा बिचौलिया सजिन्छ।गाईजात्रा हाम्रो संस्कृति र व्यंग्यसाहित्यको अद्वितीय पर्व हो, मृतकको सम्झना र आत्माको शान्ति दिने हेतुसँग जोडिएको। तर, आजको समाजमा यो पर्व विकृति, विसंगति र अन्यायविरुद्धको आवाज मुखर बनाउने एक शक्तिशाली माध्यम बनेको छ।गाईजात्राले समाजलाई ऐना देखाउँछ। कहिले हाँसोमा, कहिले धारिलो व्यंग्यमा।यस वर्षको गाईजात्रा अदालतको ढोकाबाट सुरु गरौँ। किनकि, न्यायको मन्दिरभित्र पनि एउटा निरन्तर ‘जात्रा’ चलिरहेको छ। गाईको सा
Posted inSamachar
न्यायालयको जात्रा सफा गरौँ, बिचौलियालाई बिदा गरौँ

