हङकङ प्रहरीले पश्चिमी काउलुनमा सडकमा विद्युतीय साइकल प्रयोग गरेको आरोपमा ४२ जनालाई पक्राउ गरेको जनाएको छ।पक्राउ परेकामध्ये ११ जना खाद्य डेलिभरकर्ता रहेका छन्। ३९ जना पुरुष र ३ महिला पक्राउ परेकामा १० जना गैरस्थानीय रहेको प्रहरीले जनाएको छ। ११ जना खाद्य डेलिभरमध्ये १ जना शरणार्थी हुन्। उनलाई अवैध रूपमा काम गरेको आरोप समेत थपिएको छ।पक्राउ परेकाहरूसँग उनीहरूको साइकल पनि जफत गरिएको छ।काउलुङ वेस्ट ट्राफिक टास्क फोर्सका वरिष्ठ निरीक्षक चेङ होले सडकमा विद्युतीय गतिशीलता उपकरणहरूको अवैध प्रयोगलाई रोक्न
Posted inSamachar
हङकङमा किन कडाइ गरिँदैछ विद्युतीय साइकलको प्रयोग?

