नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले भूमिसम्बन्धी विधेयकको भाषा अस्पष्ट भएको भन्दै आपत्ति जनाएका छन्।प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवारको विधेयकमाथिको दफावार छलफलमा बोल्दै सांसद बलायरले यस्तो बताएका हुन्। उनले विधेयकका कतिपय प्रावधानमा घुमाउरो भाषा रहेको भन्दै सबैले बुझ्ने गरी स्पष्ट र सरल भाषामा लेख्न जरुरी रहेको बताए।उनले विधेयकको भाषामा स्पष्टता नहुँदा कानुनी दुविधा उत्पन्न हुने चिन्ता व्यक्त गरे। उनले घरजग्गा व्यवसायीले हदबन्दीभन्दा बढी जग्गा लिन पाउने
Posted inSamachar
भूमि विधेयकमा जग्गाको स्वामित्व नपाउँदै डीपीआर बुझाउनुपर्ने व्यवस्थाप्रति सांसद बलायरको आपत्ति

