देशमा अहिले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधनको बहसमा छ। छापामा, सामाजिक सञ्जालमा, राजनीतिक चिया चौतारीमा र संसदमा समेत बहस बाक्लिएको छ।राजा महेन्द्रले २०२१ सालमा भूमिसम्बन्धी ऐन जारी गरी हदबन्दीको व्यवस्था ल्याएपछि नै नेपालमा जिमिन्दारी प्रथाको कानुनी अन्त्य र मोही किसानको हक स्थापनामा नयाँ आयाम थपिएको हो। ऐनको दफा ७(१) मा उल्लेख भएअनुसार कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले भित्री मधेससमेत तराईमा २५ बिघा, काठमाडौँँ उपत्यकामा ५० र अन्य सबै पहाडी क्षेत्रमा ८० रोपनीसम्म जमिन राख्न
Posted inSamachar
भूमि विधेयकमा जग्गा व्यवसायीलाई फुक्काफाल बनाउने र थप गिरीबन्धु प्रकरणहरू घटाउने नियत

