टीभीएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा २०२५ मा सार्वजनिक गरेको टीभीएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लु’ रङ्गमा आएको छ।यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहुप्रयोगी प्रदर्शन, र आधुनिक राइडर-केंद्रित सुविधाका कारण मोटरसाइकल प्रेमीहरूको ध्यान तानेको छ।हल बीको स्टल एल३ए मा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ् र बहु प्रदर्शन क्षमताको संयोजन गर्दै सहरभित्रको दैनिक यात्रा देखि एड्भेन्चर यात्रा, दुबैमा उपयुक्त बनाएक
Posted inSamachar
प्रिमियम विशेषताले भरिपूर्ण छ नाइमा एक्स्पोमा सार्वजनिक भएको टीभीएस रोनिन २२५

