भागबण्डा नमिल्दा ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया पुनः रोकिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भागबण्डा मिल्न सकेको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गत चैत्र महिनादेखि उपकुलपतिविहीन छन्।गत जेठ १४ गते चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा समिति बनेको थियो। समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगको स
Posted inSamachar
बीपीको भागबण्डा नमिल्दा फेरि रोकियो ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट

