कालीमाटीमा गोलभेँडा र भिन्डीको मूल्य घट्यो, काउली, बोडी, बन्दा र भन्टा महँगिए

कालीमाटीमा गोलभेँडा र भिन्डीको मूल्य घट्यो, काउली, बोडी, बन्दा र भन्टा महँगिए

कालीमाटी तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक…
तमोर नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

तमोर नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

तमोर नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह Read news…
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

सर्लाहीमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका-१ लच्कामा लालबन्दीबाट नवलपुर…
आज ३ संसदीय समितिको बैठक, यस्तो छ कार्यसूची

आज ३ संसदीय समितिको बैठक, यस्तो छ कार्यसूची

७ साउन, काठमाडौं । आज संसदका तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक तय भएको…
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

७ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । Read news on OnlineKhabar.com
उपसभामुख इन्दिरा राना चीन भ्रमणमा

उपसभामुख इन्दिरा राना चीन भ्रमणमा

७ साउन, काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेकी छन् । मङ्गलबार राति उनी चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।  उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने सम्मिलित छन् । चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेका…
पाकिस्तानी विमानलाई भारतीय हवाई क्षेत्रमा प्रतिबन्ध अवधि थप

पाकिस्तानी विमानलाई भारतीय हवाई क्षेत्रमा प्रतिबन्ध अवधि थप

पहलगाम आतंकवादी हमलापछि भारतीय सेनाले अपरेसन सिन्दूरमार्फत पाकिस्तान र जम्मु-कस्मीरमा रहेका आतंकवादी शिविर द्रुत आक्रमण गर्‍यो।…