राशिफल ११ मंसिर : मिथुनको प्रेममा खटपट, कर्कटलाई आँटेको पुग्ने, तपाईँको के?
आज बिहीबार, ११ मंसिर २०८२ (२७ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: भोजभतेरमा सहभागी भइनेछ। लामो समयदेखि रोकिएको कामको पुन: योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, ...
Continue reading