सर्ट फिल्म ‘यस्तै रैछ’ सार्वजनिक, गायक सुशान्त केसीले गरे अभिनयमा डेब्यु
चर्चित गायक सुशान्त केसीको डेब्यु रहेको लघु चलचित्र ‘यस्तै रैछ’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सर्ट फिल्म रिलिज गरिएको हो।युवा पुस्तामाझ चर्चित सुशान्तले यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेका हुन्। १२ मिनेट ३१ सेकेन्डको फिल्ममा सुशान्त र ‘शाम्बाला’ की अभिनेत्री ...
Continue reading