अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्वमुख्य सचिव वैकुण्ठ अर्याललाई जोगाएर अन्य केही अभियुक्तलाई मात्र दोषी ठहर गर्ने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।सुरक्षण मुद्रण केन्द्र आफै छपाइ गर्ने निकाय भए पनि अन्तःशुल्क स्टिकर छपाउन निजी छापाखानालाई दिएर भ्रष्टाचार गरेको अभियोग अर्यालमाथि छ। यस अभियोगमा विशेषले अर्याललाई सफाइ दिएपछि अख्तियारले ‘ठूलालाई चैन र सानालाई ऐन’ भन्ने उक्ति चरितार्थ भएको भनी टिप्पणी गरेको छ।विशेष अदालतले प
Posted inSamachar
अख्तियारको पुनरावेदन: विकल-वैकुण्ठ सम्बन्ध बदनियतपूर्ण, विशेषको फैसला ठूलालाई चैन, सानालाई ऐन

