गोरखाको अजिरकोट गाउँपालिकामा परीक्षणस्वरूप गरिएको स्याउखेती सफल भएको छ। अजिरकोट गाउँपालिका–२ अन्तर्गत मूलखर्क र नब्लुस्थित दुई वटा फार्ममा तीन वर्षअघि परीक्षणस्वरूप लगाइएका स्याउका बिरुवाले यस वर्षदेखि राम्रो उत्पादन दिन थालेका छन् ।गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गर्ने कार्यक्रमअन्तर्गत समुद्री सतहदेखि २,२०० मिटरको उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ फार्ममा स्याउ रोपिएको थियो। स्थानीय व्यवसायी सञ्जीव लामाले मूलखर्कमा ४०० विरुवा र भीम तामाङले नब्लुमा
Posted inSamachar
अजिरकोटमा स्याउ खेतीको सफल परीक्षण

