आज दिउँसो तथा राति देशभर मौौसम बदली र विभिन्न स्थानमा मध्यमदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूूर्वानुुमान महाशाखाले जानएको छ।महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार,आज दिउँसो:देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै तथा तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी प्
Posted inSamachar
अधिकांश स्थानमा पानी पर्ने, यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

