मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष गुणावती धामी थारुले सिफारिससहितका अनधिकृत कार्य गरेको आरोप लगाउँदै उपाध्यक्षले गरेका पत्राचार बदर गरिदिएका छन्। उनले उपाध्यक्ष धामीलाई पत्राचार गर्दै अबैध काम नगर्न समेचत समेत गराएका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगर र कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरलाई समेत पत्रको बोधार्थ पठाउँदै यसअघि उपाध्यक्षको हस्ताक्षरमा भएका कार्य, कार्यवाही र पत्राचार बदर गरिएको जानकारी गराएका छन्। पत्रमा अब उपाध्यक्षबाट भएका
Posted inSamachar
अनधिकृत सिफारिस गरेको आरोप लगाउँदै ग्रामथानका अध्यक्षले बदर गरे उपाध्यक्षका पत्राचार

