अनलाइन दर्ता तथा नवीकरण तत्कालका लागि स्थानीय तहबाट हुने भएको छ। नेपाल पत्रकार महासंघ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबीच आज (आइतबार) यस्तो सहमति भएको महासंघले जनाएको छ।‘तत्काल आमसञ्चार सम्बन्धी विधेयक ल्याई अनलाइन दर्ता र नवीकरण स्थानीय तहबाट गराउने प्रतिवद्धता जनाएका कारण महासंघ अस्थायी प्रवन्धमा सहमत भएको हो’ महांघले विज्ञप्तिमार्फत भनेको छ।उक्त सहमतिलाई महासंघले आंशिक सफलता ठानेको जनाएको छ। यही भदौ ११ गते सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङलाई भेटेर
Posted inSamachar
अनलाइन दर्ता र नवीकरण तत्काल स्थानीय तहबाट

