सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले आजदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। उखुका लाँक्रासहित संघीय राजधानी आएका किसानले अनुदान माग गर्दै धर्ना सुरु गरेका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए। धर्नामा तराई/मधेसका १३ जिल्लाका अगुवा किसानको सहभागिता छ। सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, सुनसरी, मोरङ, नवलपरासी, कञ्चनपुरलगायत तराई/मधेशका जिल्लाबाट आएका उखु किसान धर्नामा सहभागी छन्। गएको असार अ
Posted inSamachar
अनुदान माग गर्दै माइतीघरमा उखु किसानको धर्ना

