कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाई सिगलपट्टीका ४९ वर्षीय रामरेसर राना कृषि गर्थे। उनी काम गर्न भारत आउजाउ पनि गरिरहन्थे। गत वैशाख पहिलो साता भारतको चम्पावतबाट घर फर्किए। उनको घरमा श्रीमती, २ छोरा र एक छोरी छन्।१६ वैशाखको बेलुकी उनले घरमा खाना खाएपछि साइकल लिएर निस्किए। राति घर नफर्किएका रामरेसर अर्को दिन बिहानै घरनजिकै सडक किनारमा मृत फेला परे। घटनास्थलमै उनको साइकल पनि थियो। रामरेसर माथिल्लो शरीरको कपडा थिएन। घटनाको सुक्ष्म अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले रामरेसरको ह
Posted inSamachar
अनैतिक सम्बन्धले निम्त्याएको घटना, मध्यरातमा चिर्पट हानेर हत्यापछि महिलाले फाले शव

