जेन–जी आन्दोलनको महिना दिन बितिसक्दा पनि नेपालको राजनीति अझै अस्थिर छ।‘पुरानो मर्दैछ, तर नयाँ जन्मिन सकेको छैन। यो समय राक्षसहरूको हो,’ इटलीका दार्शनिक एन्टोनियो ग्राम्सीले प्रिजन नोटबुकमा लेखेका छन्। यो भनाइले आजको नेपालको सटीक चित्रण गर्छ।नेपालको पुरानो र भ्रष्ट राजनीतिक व्यवस्था ढल्दै छ। तथापि, आगामी दिनमा नयाँ र स्थिर व्यवस्था आउने सम्भावना देखिँदैन। पुराना राजनीतिक दलहरूले आफ्नो प्रभुत्व गुमाइसकेका छन्। र, त्यो रिक्तता भर्नका लागि प्रतिक्रियावादी शक्तिहरूबीच तँँछाडमछाड चलि
Posted inSamachar
अन्तरिम सरकार ढल्यो भने संसद् पुनर्स्थापनाका लागि दबाब बढ्न सक्छ

