‘यस्तो प्राकृतिक स्रोतहरूले भरिपूर्ण देश छ । इन्नोभेटर्स पुर्खाका सन्तान हामी । यो धर्ती त्यही धर्ती हो, जहाँ पहिलो ज्ञान निस्क्यो । त्यस्ता पुर्खाका सन्तान यही धर्तीमा हामी किन पछाडि परेका छौँ भने हामीले इन्नोभेटिव क्यारेक्टर छोड्यौं । हामी आत्मविश्वासका साथ अगाडि बढेनौं ।’
Posted inSamachar
‘अन्वेषक पुर्खाका सन्तान हामी, नयाँ खोज गर्न छाडेर पछि पर्यौं’
