२७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रालिले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रानलाई अनुबन्ध गरेको छ । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सले पाचौं विदेशी खेलाडी अनुबन्ध गरेको हो । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन टेष्ट राष्ट्रका जाद्रनलाई अनुबन्ध गरेको जानकारी गराएका छन् । कर्णाली याक्सले पाँच…
Posted inSamachar
अफगानिस्तानका नजिबुल्लाह जाद्रानले कर्णाली याक्सबाट खेल्ने
