ताजिकिस्तानले आफ्नो सीमा क्षेत्रमा अफगानिस्तान क्षेत्रबाट गरिएको ड्रोन आक्रमणमा चिनियाँ कम्पनीका तीन कर्मचारी मारिएको दाबी गरेको छ।विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी ड्रोन हमला आफ्नो खातलान प्रान्तको सीमा क्षेत्रमा भएको बताएको हो। यस आरोपमा अफगानिस्तानबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन, यद्यपि यसविरुद्ध चीनले एक्सन लिइसकेको छ। ताजिकिस्तानको विदेश मन्त्रालयले ग्रेनेड र हतियारले भरिएको ड्रोन हानिएको बताएको छ।विज्ञप्तिमा भनिएको छ, ‘ताजिकिस्तानले अफगानिस्तानसँगको
Posted inSamachar
अफगानिस्तानबाट गरिएको ड्रोन हमलामा चिनियाँ कम्पनीका ३ कर्मचारी मारिए : ताजिकिस्तान

