नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियामा श्रमिक पठाउन म्यानपावर कम्पनीमाथि कडाई गरिएको छ। मलेसियाले अबदेखि श्रमिक पठाउने म्यानपावर कम्पनीका लागि १० वटा मापदण्ड तोक्दै मापदण्ड पूरा गरेका म्यानपावर कम्पनी मार्फत मात्रै श्रमिक लैजाने बताएको हो। यसबारे मलेसियास्थित नेपाली दूतावासलाई पनि जानकारी गराइसकेको छ। नयाँ मापदण्डले श्रमिक भर्ना प्रक्रिया पारदर्शी र व्यवस्थित हुने मलेसियाको दाबी छ। मलेसियाले तोकेका शर्त पूरा गर्ने म्यानपावर कम्पनीको सूची मलेसियाको मानव संशाधन मन्त्रालयमा एक महिना (१५ नोभेम्
Posted inSamachar
अब यी १० मापदण्ड पूरा नगर्ने म्यानपावरले मलेसिया श्रमिक पठाउन नपाउने

