मंगलबार अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले जन्मदिनको अवसरमा दर्शकहरूलाई ठूलो सप्राइज दिइन्। कुनै अफेयरको हल्ला नचलेको बेला उनले इन्गेजमेन्ट गरेको खुलासा गरिन्। इन्गेजमेन्टको तस्विरसहित प्रेमिल कविता समेत लेखिन्। तस्विरहरूमा ‘एस एन्ड बी ’ उल्लेख गरिएको देखिन्छ। यद्धपी, उनले आफ्ना दुलाहाबारे केही जानकारी गराएकी छैनन्। जसले उनले इन्गेजमेन्ट गरेका व्यक्ति को हुन् भन्ने कौतहलता छ। उनले इन्गेजमेन्ट गरेका व्यक्ति विशाल खरेल हुन्। अमेरिकामा बस्दै आएका वि
Posted inSamachar
अभिनेत्री साम्राज्ञीले इन्गेजमेन्ट गरेका युवक को हुन्?

