१२ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास टी-२० खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाउँदै नेपाललाई १६१ रनको लक्ष्य दिएको हो । साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्यारी मानेन्तीले…
Posted inSamachar
अभ्यास टी-२० : साउथ अस्ट्रेलियाले नेपाललाई दियो प्रतिस्पर्धात्मक लक्ष्य
