अमुदी फुड्स लिमिटेडले प्रतिसेयर अंकित मूल्य रु.१०० दरको २० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। साउन २६ गतेका दिन ग्लोबल आईएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्स लि.को तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आईएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले
ALSO READ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दर्ता प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

