अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भारतविरुद्ध भन्सार महसुल लगाउँदा रुसलाई कडा आर्थिक दबाब परिरहेको दाबी गरेका छन्। उपराष्ट्रपति भान्सले एनबीसी न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध कर लगाएर रुसलाई कडा आर्थिक दबाब दिएको बताएका हुन्। उनले भनेका छन्, ‘उदाहरणका लागि भारतमा दोस्रो कर लगाए ताकि रुस आफ्नो तेल व्यवसायबाट धनी नहोस्।’यस्तै उपराष्ट्रपति भान्सले राष्ट्रपति ट्रम्पले रुसले हत्या र युद्ध बन्द गर्यो 
Posted inSamachar
अमेरिकाका उपराष्ट्रपतिको दाबी: रुसलाई धनी हुन नदिन भारतविरुद्ध भन्सार थप

