अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा एउटा यूपीएस कार्गो विमान दुर्घटना भएको छ।विमानमा आगो लागेको र अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ। कम्तीमा ११ जना घाइते भएका छन्।अन्य धेरै जना बेपत्ता भएको बताइएको छ।
Posted inSamachar
अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना

