रुसबाट तेल खरिद गरेकामा आक्रोशित अमेरिकाले गत हप्ता भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल (कर) लगाउने घोषणा गर्यो।यो अमेरिकाले भारतविरुद्ध लगाएको सबैभन्दा उच्च कर हो।अब यदि भारतले रुसबाट तेल किन्न बन्द गर्यो भने यसको इन्धन बिल उल्लेखनीय रूपमा बढ्न सक्छ।पछिल्ला केही वर्षमा भारतले रुसबाट सस्तो तेल ल्याएर अर्बौं डलर बचत गरेको छ तर सामान्य उपभोक्ताका लागि पेट्रोल सस्तो भएको छैन।अगस्ट ६ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रुसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ते
Posted inSamachar
अमेरिकाको दबाबमा रुसबाट तेल किन्न बन्द गर्यो भने भारतलाई पर्ने असर

