अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा जति विश्वका अन्य कुनै पनि देशसँग आणविक हतियार नभएको दाबी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘यो उपलब्धि मेरो पहिलो कार्यकालमा हासिल भएको हो, जब मौजुद हतियार पूर्ण रूपमा आधुनिकीकरण र नवीकरण गरियो।’उनले आणविक हतियारको ‘विशाल विनाशकारी शक्ति’का कारण आफूले त्यसो गर्न नचाहेको तर ‘अर्को विकल्प नभएको’ उल्लेख गरेका छन्। ट्रम्पका अनुसार आणविक हतियारको सूचीमा रुस सूचीमा
Posted inSamachar
अमेरिकासँग जति आणविक हतियार अन्य कुनै पनि देशमा नभएको ट्रम्पको दाबी

