नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्रा भने सस्तिएका छन्। अमेरिकी डलरको मूल्य विगत केही दिनदेखि निरन्तर बढ्दै आएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैया
Posted inSamachar
अमेरिकी डलरको मूल्यमा रेकर्ड ‘ब्रेक’, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

