नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। यी सबै मुद्राको मूल्य विगत तीन दिनदेखि लगातार घट्दै आएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा थियो।गएको कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा
Posted inSamachar
अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य थप घट्यो

