नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ। त्यसैगरि बहराइन दिनारको मूल्य पनि आज स्थिर छ।तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। विगत तीन दिनदेखि अमेरिकी डलर यही मू
Posted inSamachar
अमेरिकी डलर उच्च मूल्यमा स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो र पाउन्ड थप महँगिए

