नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, अस्ट्रेलियन डलर, कुबेती दिनारसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा थियो।यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १
Posted inSamachar
अमेरिकी डलर, पाउन्ड र बहराइन दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र युरोको घट्यो

