असमसहित भारतका उत्तरपूर्वी राज्यहरूमा भूकम्पको धक्का

असमसहित भारतका उत्तरपूर्वी राज्यहरूमा भूकम्पको धक्का

भारतका उत्तरपूर्वी राज्यहरूका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस छ।समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यस भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड रहेको बताएका छन्।भूकम्पका कारण अहिलेसम्म कुनै पनि प्रकारको क्षतिको समाचार आएको छैन।अधिकारीहरूका अनुसार आइतबार अपराह्न ४:४१ बजे भूकम्प गएको हो।यसको केन्द्रबिन्दु असमको उदलगुरी जिल्ला थियो।

Read the news at:
असमसहित भारतका उत्तरपूर्वी राज्यहरूमा भूकम्पको धक्का

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
असमसहित भारतका उत्तरपूर्वी राज्यहरूमा भूकम्पको धक्का

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
असमसहित भारतका उत्तरपूर्वी राज्यहरूमा भूकम्पको धक्का

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
असमसहित भारतका उत्तरपूर्वी राज्यहरूमा भूकम्पको धक्का

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
असमसहित भारतका उत्तरपूर्वी राज्यहरूमा भूकम्पको धक्का

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *