नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज पनि अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर छ। तर अस्ट्रेलियन डलर, युरो, कुवेती दिनारसहित केही मुद्राको मूल्य घटेको छ। पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।त्यसैगरि आज युरो १ को खरिदर
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो र कुवेती दिनारको मूल्य घट्यो, पाउन्डको बढ्यो

