नेकपा नेता देव गुरुङले मुलुकलाई थप अस्थिरतादेखि जोगाउन आवश्यक महामार्ग राष्ट्रिय सहमति र संवैधानिक मार्ग नै भएको बताएका छन्। शनिबार काठमाडौँमा जेनजी आन्दोलनसम्बन्धी आयोजित छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचन सम्पन्न हुन नसकेको अवस्थामा संसद पुनर्स्थापना मूल विकल्प हुने स्पष्ट गरे।‘अहिलेको संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन,’ गुरुङले भने, ‘निर्वाचन सम्पन्न गर्ने सम्भावना छ, तर यदि गर्न सकिँदैन भने संसद् पुनर्स्थापना गर्नुको विकल्प छैन।’संसद् पुनर्स्थ
Posted inSamachar
अहिले कोही उत्तेजना मच्चाउने दिशामा छन्, तर हामी शान्तिको मार्गमा छौँ : देव गुरुङ

