आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन्। वैज्ञानिकले यसै साता यसबारे जानकारी दिएका छन्। हालसम्म एन्टार्कटिका र आइसल्यान्डलाई त्यस्तो ठाउँ मानिन्थ्यो, जहाँ लामखुट्टे पाइँदैनथ्यो।यसबारे ब्योर्न हजल्टसन नामका एक व्यक्तिले सबैभन्दा पहिले मिडियालाई जानकारी दिएका थिए। उनले अक्टोबर १६ को साँझ एक ‘अनौठो’ किरा देखे। उनले तुरुन्तै त्यसलाई समाते र किराविज्ञ मथियास अल्फ्रेडसनलाई बोलाएका थिए।भोलिपल्ट त्यो कुलिसेटा एनुलाटा प्रजातिको लामखुट्टे भएको पुष्टि भएको बीबीसीले जनाएको छ।
Posted inSamachar
आइसल्यान्डमा पहिलोपटक फेला पर्यो लामखुट्टे

