प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले संगठनको नेतृत्व गरेपछि बिहीबार प्रहरी प्रधान कार्यालयमा पहिलो पटक निर्देशन सम्बोधन गरेका छन्। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएर हेडक्वार्टर पुगेका खापुङलाई त्यहाँ भव्य स्वागत गरिएको थियो। त्यसपछि उनले संगठनका नाममा सम्बोधन गरेका हुन्। दीर्धकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवद्र्धनका लागि नेतृत्व तहदेखि तल्लो तहसम्मका कर्मचारीहरूमा सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक रहेको चर्चा गर्दै सांगठनिक सुदृढीकरणका लागि सबै प्रहर
Posted inSamachar
आईजीपी खापुङको पहिलो सम्बोधनः राष्ट्र र नागरिक सेवामा निजी स्वार्थबाट माथि उठौँ (तस्बिर)

