नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) अर्को साता अवकाश हुने भएका छन्।आईजीपी थापा र उनकै ब्याचका दुई एआईजी ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्।उनीहरुभन्दा साढे २ महिनापछि नियुक्त भएका एआईजी कृष्णहरि शर्मा पोखरेल भने उमेर हदका कारण त्यसभन्दा तीन दिनपहिले नै अवकाश हुनलागेका हुन्। उनी हाल प्रशासन विभाग प्रमुख छन्। त्यसैगरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमु
Posted inSamachar
आईजीपी थापासँगै तीन एआईजी अर्को साता अवकाश हुने

