आईसीएफसी फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। कम्पनीको २३ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१÷०८२ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो। यसअनुसार चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। कम्पनीले चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँबाट १८ करोड ६८ लाख ६४ हजार १ सय ४७ रुपैयाँ वितरण गर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बस्ने कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण
Posted inSamachar
आईसीएफसी फाइनान्सले साढे १८ करोड बढी नगद लाभांश बाँड्ने

