६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र…
Posted inSamachar
आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट
