नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्दै छ। केही बेरमा सुरु हुने बैठक महामन्त्री गगन थापाले ल्याउन लागेको महाधिवेशन तालिकामा केन्द्रित हुने एक नेताले जानकारी दिए।यसअघि बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का कार्यतालिका पेस गर्ने विषयमा तयार नभएपछि थापाले बैठक नै बहिष्कार गरेका थिए। ‘अहिले बिहानको बैठकमा पनि सहमति नभए थापाले आज पनि बैठक बहिष्कार गर्ने वा बैठकमा उपस्थित भएर सभापतिसँग समय लिएर आफ्नो भनाइ
Posted inSamachar
आज कांग्रेस पदाधिकारी बैठक, के गर्लान् गगन?

