आज दिनभर यस्तो रहनेछ मौसम

आज दिनभर यस्तो रहनेछ मौसम

आज देशभर कतै पनि वर्षा तथा हिमपातको सम्भावना कतै नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार  आज दिउँसो सबै प्रदेशकका पहाड भेगमा आंशिक बदली (आकाशमा पातलो बादल, आंशिक रूपमा घाम देखिने अवस्था) रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा आकाश सफा, लगभग पूरै घाम देखिने अवस्था) रहने छ।यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

Read the news at:
आज दिनभर यस्तो रहनेछ मौसम

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
आज दिनभर यस्तो रहनेछ मौसम

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
आज दिनभर यस्तो रहनेछ मौसम

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
आज दिनभर यस्तो रहनेछ मौसम

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
आज दिनभर यस्तो रहनेछ मौसम

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  माधवलाई झलनाथको जवाफ- जबजको हेडक्वार्टर नै एमाले हो, आफैं गए हुन्छ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *